वरिष्ठ नेता पौडेल जापान प्रस्थान

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनमा सकेसम्म सबैको सहमति जुटाउन प्रयास गर्नुपर्ने बताउनुभएको छ । जापानको साताव्यापी भ्रमणमा निस्कनुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रमुख दलबीच सहमति कायम गरी मधेसकेन्द्रित दललाई समेत विश्वासमा लिएर संशोधनको प्रक्रियालाई अघि बढाउनुपर्छ भन्नुभयो । वरिष्ठ नेता पौडेलले २०७४ माघ ७ गतेभित्र तीनवटै … Continue reading वरिष्ठ नेता पौडेल जापान प्रस्थान